Rule 15
बिदा नलिई गयल हुने बालक उपर कारबाही
(१) बिदा स्वीकृत नगराई कुनै पनि बालकप्रतिष्ठानमा गयल हुनु हुदैन ।
(२) कुनै बालकले बिदा बसेको जानकारी नदिई लगातार तीस दिनभन्दा बढी समय प्रतिष्ठानमा अनुपस्थित भएमा त्यस्तो बालकलाई गयल कट्टी गरी प्रतिष्ठानको सेवाबाट हटाउन सकिनेछ ।
तर त्यसरी हटाउ“दा सुनुवाईको मौकाबाट बञ्चित गरिने छैन ।
(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि बिदा बस्ने जानकारी गराउन नपाउ“दै तत्काल बिदा बस्नु पर्ने कुनै कारण परी पछि त्यस्तो अवधिको बिदा स्वीकृत गराएकोमा यस नियमको उल्लंघन भएको मानिने छैन ।